विदेशी सेनासँग सीमामा लड्ने नेपालीलाई पोशाकमा बजेट छुट्याउन हर्क साम्पाङको माग
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले १ खर्ब रुपैयाँ सीमामा तारजाली लगाउनका लागि विनियोजन गर्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सीमामा लड्ने नेपालीलाई पोषण र...