१५ कार्तिक २०७६, शुक्रबार
राष्ट्रपतिद्धारा राष्ट्रिय पोषण अभियानको शुभारम्भ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पोषण अभियानको शुभारम्भ गरेकी छन् । जन्मेको छ महिनादेखि २३ महिनासम्मका बालबालिका, गर्भवती आमा, प्रजनन उमेरका महिलालाई आवश्यक पर्ने पोषक तत्व खाद्यान्नमार्फत उपलब्ध गराउने...