दलित बालबालिकाको बालपोषण भत्ता दोब्बर, मासिक एक हजार रुपैयाँ पुर्याइयो
काठमाडौँ । सरकारले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत देशभरका दलित बालबालिकालाई उपलब्ध गराउँदै आएको बाल पोषण भत्ता दोब्बर बनाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्षदेखि उक्त भत्ता मासिक एक हजार रुपैयाँ उपलब्ध...