संघीय निजामती सेवा ऐनमा नयाँ व्यवस्था : पोस्टिङलाई वैज्ञानिक बनाउन ‘कम्पिटेन्सी फ्रेमवर्क’ प्रस्ताव
पोस्टिङमा ‘सेटिङ’ अन्त्य गर्ने भन्दै ल्याइएको कम्पिटेन्सी फ्रेमवर्कले साँच्चिकै योग्यता आधारित प्रणाली स्थापित गर्न सक्छ त ? कि फेरि नयाँ नाममा पुरानै प्रभाव र दबाबकै खेल दोहोरिने हो ? काठमाडौँ...