६० जिल्लाको मतपत्र छपाइ सम्पन्न, प्याकिङ धमाधम
काठमाडौँ । निर्वाचन आयोगले प्रत्यक्षतर्फको निर्वाचनका लागि ६० जिल्लाको मतपत्र छपाइको काम सकेको छ । आयोगले २५ जिल्लाको प्रत्यक्षतर्फको प्याकिङ सम्पन्न भइसकेको जनाएको छ । आयोगले उपलब्ध गराएको विवरणअनुसार डोल्पा,...