युक्रेनलाई २ अर्ब डलरभन्दा बढीको प्याट्रियट मिसाइल विक्री गर्न अमेरिकाको स्वीकृति
काठमाडौँ । रुसविरुद्धको युद्धमा हवाई प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउने प्रयासस्वरूप अमेरिकाले युक्रेनलाई २ अर्ब १० करोड अमेरिकी डलर (करिव २ खर्ब ८४ अर्ब नेपाली रुपैयाँ) बराबरको अत्याधुनिक ‘प्याट्रियट’ क्षेप्यास्त्र र...