नेपाली काँग्रेसद्वारा विपिन जोशीप्रति श्रद्धाञ्जली व्यक्त
काठमाडौँ । नेपाली काँग्रेसले प्यालेष्टिनी समूह हमासले बन्धक बनाएको अवस्थामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज शोक विज्ञप्तिमार्फत जोशीको असामयिक...