इरान र प्यालेस्टाइनसहित मुस्लिमको पक्षमा उभिन झलनाथ खनालको आह्वान
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकाले इरानमाथि आक्रमण गरेर २०२५ जुन २१ मा गरेको संयुक्त राष्ट्रसंघको बडापत्रलाई समेत उल्लंघन गरेको दाबी गरेका छन् । विज्ञप्ति जारी...