‘गाजामा बालबालिकाका लागि कुनै ठाउँ सुरक्षित छैन’-युएनआरडब्लुए
काठमाडौँ । प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजामा १० लाख बालबालिका रहेको पुष्टि गर्दै गाजाको कुनै पनि ठाउँ उनीहरूका लागि सुरक्षित नभएको जनाएको छ...