एसिया प्यासिफिक क्षेत्रका गुप्तचर प्रमुखहरुको अन्तर्राष्ट्रिय भेला सम्पन्न
काठमाडौं । जारी एसिया प्यासिफिक क्षेत्रका राष्ट्रहरुका गुप्तचर प्रमुखहरुको भेला बुधबार काठमाडौंमा सम्पन्न भएको छ। नेपाली सेनाका बलाध्यक्ष रथी हेमन्त राज कुँवरले होटल हायातमा एक समारोहकाबीच भेला समापन गरेका छन्।...