प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले आजदेखि आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा करिब दुई दर्जन प्रकाशन गृहका पुस्तक प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीको शुभारम्भ गर्दै प्रतिष्ठानका उपकुलपति अविनाश श्रेष्ठले मानव चेतनाको...