गण्डकीको भौतिक मन्त्रालयले हासिल गर्यो चार वर्ष यताकै उच्च प्रगति
काठमाडौँ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले गएको वर्ष चार वर्ष यताकै उच्च प्रगति हाँसिल गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा ८० प्रतिशत प्रगति...