पशुपति क्षेत्र विकास कोषको सदस्य-सचिवमा प्रकाशमणि शर्मा नियुक्त
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले पशुपति क्षेत्र विकास कोषको सदस्य–सचिवमा प्रकाशमणि शर्मा (भुसाल)लाई मनोनित गरेका छन्। पर्यटनमन्त्री तथा कोषका अध्यक्षसमेत रहेका सिन्हाले वरिष्ठ अधिवक्ता शर्मालाई...