प्रधान सेनापति सिग्देलद्वारा दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका प्रकाशराज थापालाई जंगी अड्डामा आज आयोजित एक कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोही कार्यक्रममा उनले सहायक रथीमा बढुवा भएका दुई...