२१औँ ‘प्रकाश मानवअधिकार पुरस्कार’ यादवलाई प्रदान
काठमाडौँ । इन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको ३३औँ स्मृति दिवसका अवसरमा ‘प्रकाश मानवअधिकार पुरस्कार’ बारा जिल्लावासी सामाजिक अभियानकर्मी सुनिलकुमार यादवलाई प्रदान गरिएको छ । इन्सेक नेपालले आज ललितपुरमा आयोजना...