देउवालाई प्रदेश सभा सदस्यबाट हटाउने निर्णयप्रति काँग्रेसको असहमति
काठमाडौँ । नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य प्रकाश देउवालाई पदबाट हटाइएको घटनाप्रति असन्तुष्टि जनाएको छ। सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले सभामुख भीमबहादुर भण्डारीबाट भएको निर्णयको कानुनी तथा संवैधानिक...