विपद् प्रभावितका लागि बस्ती स्थानान्तरण र राहतको तयारी तीव्र, नापी विभागको नेतृत्वमा ४४ स्थान छनोट
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपदबाट प्रभावित नागरिकको पुनर्स्थापना र राहत कार्यलाई तीव्रता दिएको छ । प्राधिकरणका भू-गर्भविद् प्रकाश पोख्रेलका अनुसार विपद् प्रभावित क्षेत्रको अध्ययन...