प्रस्तावित संघीय निजामती सेवा ऐनमा माग राख्दै कर्मचारीको हस्ताक्षर अभियान: सरकारलाई कडा चेतावनी
काठमाडौँ । प्रस्तावित संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने माग राख्दै कर्मचारीहरूले सामूहिक हस्ताक्षर संकलन गरी राज्य व्यवस्था तथा सुशासन समितिलाई बुझाएका छन्। राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको संयोजनमा तीनै...