एमाले केन्द्रीय सदस्य प्रकाश शाह नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाह नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका छन् ।...