केआईआईटीमा दुईजना नेपाली छात्राको मृत्युबारे छानबिन समितिले बुझायो प्रतिवेदन
काठमाडौँ । भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा दुईजना नेपाली छात्राको मृत्यु भएको घटनाबारे छानबिन गर्न गठित समितिले जाँचबुझ प्रतिवेदन बुझाएको छ । भारतको अखबार टाइम्स अफ...