प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठनले महाअभियोग प्रस्तावको विरोधमा प्रदर्शन गर्ने निर्णय
काठमाडौं । प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठनको आज बसेको बैठकले महाअभियोग प्रस्तावको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको छ । संगठनले देशभर सबै बार इकाइहरुमा मंगबार साढे १ बजे विरोध...