शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, ‘सिकाइ चौतारी’ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा बैठक सम्पन्न गरेको छ । बैठकले मन्त्रालयको...