भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै, वरीयता पनि तोकियो
काठमाडौँ। नेकपा एमालेबाट निष्कासनमा परेपछि बेग्लै राजनीतिक अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री डा. भीम रावल प्रचण्ड-माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निश्चित भएको छ । विभिन्न तहका नेताहरूसँगको चरणबद्ध छलफलपछि भीम...