डा.भट्टराईले माओवादीलाई दिए ‘प्रचण्ड’ गुटको संज्ञा
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रलाई ‘प्रचण्ड’ गुटको संज्ञा दिएका छन् । उनले अब ‘प्रचण्ड’ले नेतृत्व गरेको गुटलाई ‘माओवादी’ भन्नुभन्दा ‘प्रचण्ड’पन्थी’ भन्न उपयुक्त हुने टिप्पणी...