चुनाव पूर्व कसैसँग कुनै किसिमको गठबन्धन नगर्ने काँग्रेसको प्रष्टीकरण
काठमाडौँ । नेपाली काँग्रेसले निर्वाचन पूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने जनाएको छ। बिहीबार काँग्रेस केन्द्रीय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले काँग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको...