भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन माग
काठमाडौँ । नेकपा (एमाले)ले शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारसँग माग गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आज पत्रकार सम्मेलन गर्दै पार्टीका प्रचार विभाग...