यूएनएफपिएद्धारा स्वास्थ्य मन्त्रालयलाई पिपिई तथा प्रजनन स्वास्थ्य किट्स हस्तान्तरण
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष(यूएनएफपिए)ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पिपिई तथा प्रजनन स्वास्थ्य किट्स हस्तान्तरण गरेको छ । यूएनएफपिएले बुधवार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेललाई...