प्रजातन्त्र र विकासको सहजीकरणका लागि मानव अधिकार
मानवअधिकार जन्मसिद्ध र आधारभूत अधिकार मानवअधिकारलाई जन्मसिद्ध र आधारभूत अधिकार भनिन्छ र यो प्रत्येक व्यक्तिसँग अन्तर्निहित रहन्छ । मानिस भएका कारणले गर्दा मानिसमा स्वभाविकरुपमा अन्तर्निहित रहेका अधिकारहरूको समूहलाई मानवअधिकार भनिन्छ...