‘प्रजातन्त्र सेनानीहरूको अभिलेख राखिनुपर्छ’: स्वास्थ्यमन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रजातन्त्र स्थापना एवं पुन:स्थापनाका लागि लडेका प्रजातन्त्र सेनानीहरूको अभिलेख राखिनुपर्ने बताएका छन् । नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेश कार्यसमितिले आज यहाँ आयोजना...