संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको मागसहित आन्दोलन गर्ने प्रजातान्त्रिक पार्टी नेपालको घोषणा
काठमाडौँ । प्रजातान्त्रिक पार्टी नेपालले संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र र भ्रष्टाचारमुक्त शासन प्रणालीको माग गर्दै सडक आन्दोलनको तयारी थालेको जनाएको छ। पार्टीको कार्यसम्पादन समितिको आइतबार राजधानीमा बसेको बैठकले...