प्रजातन्त्रको रक्षा गर्न गाउँसम्म विचार पुर्याउन आवश्यक
चितवन । प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि विचारहरु गाउँसम्म पुर्याउन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । प्रजातान्त्रिक विचार समाज चितवनको २७औँ साधारण सभा तथा ११औँ अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा बोल्ने...