लुम्बिनी प्रज्ञा प्रतिष्ठान विधेयक दफावार छलफलका लागि समितिमा, प्रदेश सभामा विभिन्न विषय उठान
काठमाडौँ । लुम्बिनी प्रदेश सभाले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक’लाई दफावार अध्ययनका लागि सम्बन्धित समितिमा पठाएको छ। प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको बाह्रौँ बैठकले उक्त विधेयकलाई विस्तृत...