बहसका क्रममा इजलासको मर्यादा जोगाउन कानून व्यावसायीको अपिल
काठमाडौँ । विभिन्न अधिवक्ताले प्रतिनिधिसभाको विघटनसम्बन्धी मुद्धामा सर्वोच्च अदालतमा बहशका क्रममाम इजलासको मर्यादा कायम गर्न अपिल गरेका छन् । ती कानून व्यावसायीले आज संयुक्त अपिल जारी गरी नेपालको संविधानको धारा...