प्रतिनिधिसभा समानुपातिक : एमालेले कटायो २८ लाख मत, अरू पार्टीको कति ?
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ २८ लाख मत कटाएको छ। निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड ४ लाख ७८ हजार ७३५ मतगणना गर्दा एमालेले २८ लाख १४...