प्रतिनिधि सभा विघटनविरुद्ध देशभर एमालेको प्रदर्शन
काठमाडौँ । विघटित प्रतिनिधि सभा पुन:स्थापनाको माग गर्दै नेकपा एमालेले मुलुकभरका स्थानीय पालीकामा प्रदर्शन गरेको छ । मंगलबार एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत विभिन्न पालिकाहरूमा मोटरसाइकल र्यालीका साथै नारा जुलुससहित र्यालीको...