प्रतिनिधि सभामा दुई संशोधन विधेयक प्रस्तुत, बैठक बिहीबारसम्म स्थगित
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा दुई वटा विधेयक सदनसमक्ष प्रस्तुत गरिएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ती विधेयकहरू...