सरकारी लगानी बढ्दा पनि सार्वजनिक संस्थानबाट प्रतिफल न्यून, व्यवस्थापन सुधारको आवश्यकता
काठमाडौँ । सार्वजनिक संस्थानहरूमा राज्यको लगानी निरन्तर विस्तार भए पनि त्यसअनुसारको आर्थिक प्रतिफल प्राप्त हुन नसकेको निष्कर्ष अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक स्थिति पत्रमा उल्लेख गरिएको छ। वित्तीय प्रतिफल कम...