‘नेपालको अर्थतन्त्रमा पुँजी बजारको हिस्सा ७७ प्रतिशत, जलविद्युत क्रान्तिमा बजारको ठूलो योगदान’ : विश्लेषक घिमिरे
काठमाडौँ । पुँजी बजार विश्लेषक प्रतिभा घिमिरेले नेपालको समग्र अर्थतन्त्रमा पुँजी बजारको भूमिका मेरुदण्डका रूपमा स्थापित हुँदै गएको बताएकी छन् । नेपाली काँग्रेसद्वारा आयोजित ‘नेपालको पूँजी बजार: आर्थिक लगानीको आधार’...