‘संविधान संशोधनका लागि मेरो उम्मेदवारी’ : ईश्वर पोखरेल
काठमाडौँ। नेकपा एमाले नेता ईश्वर पोखरेलले संविधान संशोधनका लागि उम्मेदवारी दिएको भन्दै सुझाव मागेका छन्। आफू प्रतिवद्धतापत्र निर्माणको क्रममा रहेको बताउँदै नेता पोखरेलले सुझावको आह्वान गरेका हुन् । पोखरेल काठमाडौँ-५...