काँग्रेसले भन्यो : ‘पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद् र सडकबाटै प्रतिवाद गर्छौँ’
काठमाडौँ । नेपाली काँग्रेसले पार्टी नेतृत्व र पार्टीको वैधानिकतामाथि भ्रम सिर्जना गर्ने उद्देश्यले षड्यन्त्र भइरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने जनाएको छ । नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले पार्टीका पदाधिकारी...