२१ कार्तिक २०८२, शुक्रबार
यस्तो छ रास्वपाका कार्यवाहक सभापति अर्यालको प्रतिवेदन (पूर्णपाठ)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टीको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै समसामयिक राजनीतिबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । जेन जेड आन्दोलनपछि डिरेल भएको...