सडक नै प्रतीक्षालय, सिलिण्डर नै कुर्सी : केवल एउटै चिन्ता- ‘आज साँझ घरको चुल्हो बल्छ कि बल्दैन ?
काठमाडौँ । काठमाडौँको बालाजु औद्योगिक क्षेत्र परिसरमा सोमवार मध्यान्ह पुग्दा जो-कोहीको पनि मन अमिलो हुन्थ्यो । चर्को गर्मी र तातो घामले सडकको कालोपत्रे तातेर राप उडिरहेको थियो, तर त्यही सडकमा...