नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झा र प्रतीक थापा कारागारमुक्त
काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थीका रूपमा अमेरिका पठाउने योजनासँग सम्बन्धित मुद्दामा पक्राउ परेका बेचन झा र प्रतीक थापा कारागारबाट मुक्त भएका छन्। केन्द्रीय कारागार, सुन्धाराका अनुसार जिल्ला अदालत काठमाडौँको...