जापान पठाउने भन्दै २ करोड ८० लाख ठगी गरेको आरोपमा कन्सल्टेन्सीका सिइओ पक्राउ
काठमाडौँ । जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ रकम उठाएको आरोपमा ग्याट्सबी इन्टरनेसनल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रतीक बुढाथोकी पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी...