‘बालेनले राजा ल्याउँछ भनेर जनताले भोट दिएका छन्’ –राजेन्द्र लिङदेन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गत फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राजा ल्याउँछ भनेर जनताले भोट दिएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा...