शिखर सम्मेलनमा सहभागी प्रथम महिलाहरूको सामूहिक जलयात्रा
चीन । शांघाई सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलनमा सहभागी विश्वका नेताहरू सम्मेलन सम्बोधनमा व्यस्त रहेका बेला ती मुलुकका प्रथम महिलाहरू भने जलयात्रा र आपसी सद्भाव आदानप्रदानमा व्यस्त भएका छन् ।...