त्रिविले स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना मंसिर ११ गतेदेखि खुला गर्ने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना मंसिर ११ गतेदेखि खुला गर्ने भएको छ । विश्वविद्यालयले आज एक सूचना जारी गर्दै मंसिर ११ गतेदेखि पौष ११ गतेसम्म आवेदन...