स्वास्थ्य बिमाको प्रथम सेवा विन्दुबाट हट्यो डडेल्धुरा अस्पताल
काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले सुदूरपश्चिमको एक मात्र संघीय अस्पतालका रूपमा रहेको डडेल्धुरा अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाएको छ । बिमा बोर्डले प्रथम सेवा विन्दुमा नराखेपछि डडेल्धुरा अस्पतालले त्यस प्रकारको...