नेपाल नेत्र ज्योति संघद्वारा ट्राफिक प्रहरीलाई ‘सनग्लास’ प्रदान
काठमाडौँ । काठमाडौँ उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरूको आँखा धुवाँधुलो तथा घामबाट जोगाउन नेपाल नेत्र ज्योति संघले चश्मा (सनग्लास) प्रदान गरेको छ । संघले अमेरिका स्थित ‘ह्याल्पिङ ह्यान्ड हेल्थ एजुकेसन’ को...