प्राधिकरणद्वारा ग्राउन्ड ह्यान्डलिङ सेवामा ५० प्रतिशत छुट
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवामा ५० प्रतिशत छुट दिने भएको छ । यो छुट एक वर्षसम्म पाउने प्राधिकरणको भनाइ छ । पोखरा विमानस्थलमा...